गृह · शब्दकोश

मादी

[ना.]

१. अन्नपूर्णा हिमालका हिमनदीहरूबाट उत्पत्ति भई तनहुँ जिल्लाको दमौलीमा आई सेतीमा मिसिने एक नदी।

२. कास्की जिल्लामा रहेको एक गाउँपालिका।

३. सङ्खुवासभा जिल्लाअन्तर्गत पर्ने एक गाउँ।

४. सङ्खुवासभा जिल्लामा रहेको एक नगरपालिका।

⟵ फेरि सूचीमा जानुहोस्