गृह · शब्दकोश

सन्ताप

[ना.]

१. कुनै कारणले मन चसचस हुने दुःख; मानसिक पीडा; मनको पिर।

२. पश्चात्ताप; जलन।

३. प्रकाश, तेज आदिको चर्को ताप; राप; डाह।

⟵ फेरि सूचीमा जानुहोस्