गृह · शब्दकोश

जलन

[ना.]

१. ईर्ष्या; डाह।

२. पोल्ने वा डढ्ने स्थिति; टट्टाउने अवस्था।

३. शारीरिक वा मानसिक डाह; असह्य ताप।

⟵ फेरि सूचीमा जानुहोस्