गृह · शब्दकोश

सङ्लो

[वि.]

१. धुलोमैलो वा कसर केही नभएको; अरू थोक केही नमिलेको; स्वच्छ; निर्मल।

२. हृदय सफा र शुद्ध भएको; निष्पाप; पवित्र।

⟵ फेरि सूचीमा जानुहोस्