गृह · शब्दकोश

सकल

[वि.]

१. कलाले सहित।

२. सबै अङ्गले युक्त; कुनै अंश नछुटेको।

३. सम्पूर्ण; सबै।

[वि.]

१. रूप; आकृति।

२. कुनै कागत वा लेखोटको मूल प्रति; गुरुकापी; मूल कागजात; सक्कल।

⟵ फेरि सूचीमा जानुहोस्