गृह · शब्दकोश

गुरुकापी

[ना.]

१. लेखकले लेखेको मूल पाण्डुलिपि; छाप्न दिइएको मूल प्रति।

२. सक्कल कपी।

⟵ फेरि सूचीमा जानुहोस्