गृह · शब्दकोश

सउर

[ना.]

१. पैयुँको जस्तै पात र बास्नादार बाक्लो बोक्रा हुने एक जातको रुख।

२. सभ्यता।

[ना.]

१. जिम्मेदारीसाथ कुनै काम पूरा गर्ने योग्यता वा बुद्धि; रचनात्मक काइदा।

२. सोमत; शिष्टता; सभ्यता।

⟵ फेरि सूचीमा जानुहोस्