गृह · शब्दकोश

पैयुँ

[ना.]

१. पर्वत जिल्लामा रहेको एक गाउँपालिका।

२. राता, साना खान हुने फल फल्ने, भूर्जपत्रजस्ता बोक्रा हुने, आरुका समूहको वृक्षविशेष (आयुर्वेदमा यसको गुण सर्पको विषनाशक भनिएको छ)।

⟵ फेरि सूचीमा जानुहोस्