जीवलोक

[ना.]

१. प्राणीहरूको संसार

२. मान्छे, पशुपक्षी, किराफट्याङ्ग्रा आदि सम्पूर्ण जीवजन्तु बस्ने लोक; मर्त्यलोक; मर्त्यमण्डल; पृथिवीतल