गृह · शब्दकोश
१. कुनै सभा, गोष्ठी आदि कार्यक्रमको आयोजना गर्ने; आयोजक।
२. व्याकरणका शब्द वा वाक्यलाई जोड्ने अव्यय।
३. दुई वा दुईभन्दा बढी विषयलाई मिलाउने; विभिन्न तत्त्वलाई एकसाथ पार्ने।
⟵ फेरि सूचीमा जानुहोस्