शृङ्खला
[ना.]
१. कुनै वस्तुको क्रम वा सिलसिला; मेसो; पङ्क्ति; लङ।
२. धातुका विशेषतः फलामका मुन्द्री गाँसेर बनाइएको सिक्री वा साङ्लो; जन्जिर।