गृह · शब्दकोश

सिँढी

[ना.]

१. अग्लो ठाउँ, मन्दिर, घरको तला आदिमा चढ्नका लागि खुड्किला पारी इँट, ढुङ्गा, सिमेन्ट आदिबाट बनाइएको भर्‍याङ; लिस्नो।

२. खुड्किलो।

३. पङ्क्ति; श्रेणी।

४. बिस्तारै उँभो लाग्ने वा उन्नति हुने क्रम।

⟵ फेरि सूचीमा जानुहोस्