गृह · शब्दकोश

श्रव्यकाव्य

[ना.]

अभिनय नभई सुनेर वा पढेर मात्र आनन्द लिइने, पद्य वा गद्यमा लिखित कविता, कथा, निबन्ध, जीवनी आदि विधाका काव्य।

⟵ फेरि सूचीमा जानुहोस्