जीवनी

[ना.]

१. कसैको जीवनसम्बन्धी इतिवृत्त

२. जीवनभर गरेका कामको क्रमबद्धवर्णन; जीवनचरित्र; जीवनचरित