गृह · शब्दकोश
१. प्राचीन समयमा भारतको शूरसेन (वर्तमान मथुरा र त्यसको छेउछाउ) देश वा प्रदेशमा बोलिने प्राकृत भाषा।
२. शूरसेनको वा त्यहाँ चलेको; शूरसेनसम्बन्धी।
⟵ फेरि सूचीमा जानुहोस्