गृह · शब्दकोश

शीतयुद्ध

[ना.]

सेना र शस्त्रास्त्रको प्रत्यक्ष प्रयोग नभए तापनि राष्ट्रहरूका बिच भित्रभित्रै विरोध चल्ने र प्रकट रूपमा तानातान भइरहने तथा त्यस्तो नीतिले युद्धको भावना चर्कँदै जाने अवस्था वा कार्य।

⟵ फेरि सूचीमा जानुहोस्