गृह · शब्दकोश

शस्त्रास्त्र

[ना.]

हातमा लिएर हिर्काइने खुकुरी, तरबार आदि र फ्याँकेर प्रहार गरिने वाण, भाला, बन्दुक आदि हतियार; शस्त्र र अस्त्र।

⟵ फेरि सूचीमा जानुहोस्