सँघार

[ना.]

१. ढोका आदिमा रहेको चौकोसको तल्लो भाग; ढोकाभित्र र बाहिरको बिचको भाग; सँघारठेलो रहने ठाउँ

२. हे. संहार