गाजल

[ना.]

सुगन्धित औषधीसमेत हाली मोसोतेल मिलाएर बनाइएको आँखाका कोसमा लगाउने कालोखैरो शृङ्गारको साधन