गृह · शब्दकोश
धानको एक प्रजाति; दुम्का।
जिउभरि कालो र सेतो रङ मिसिएको काँडा हुने, सुँगुरको जस्तो थुतुनो हुने र रिसाएपछि शरीरका काँडा सिरिङ्ङ सिरिङ्ङ पार्दै शत्रुमाथि जाइलाग्ने स्तनपायी वन्यजीव; रातमा बालीनाली सखाप पार्ने र दिनमा ठुलठुला ओडार वा गुफामा बस्ने काँडादार जङ्गली जनावर; दम्सी।
⟵ फेरि सूचीमा जानुहोस्