गृह · शब्दकोश

करङ

[ना.]

१. उक्त प्रणालीको कुनै एक हाड।

२. ढाडबाट आरम्भ भएर छातीको मध्य भागमा पुगी जोडिने हाडका पाताहरूबाट निर्मित पिँजडाका आकारको अस्थिप्रणाली।

⟵ फेरि सूचीमा जानुहोस्