शकुन्तला
[ना.]
१. कण्व ऋषिकी धर्मपुत्री; दुष्यन्तकी रानी र भरतकी आमा।
२. विश्वामित्रको तपस्या भङ्ग गर्नका निम्ति इन्द्रद्वारा स्वर्गबाट पठाइएकी मेनका अप्सराबाट जन्मेकी विश्वामित्रकी पुत्री (मेनकाले स्वर्ग फर्कँदा बालिकालाई एकान्त जङ्गलमा छोडेको र पक्षीहरूले तिनको रक्षा गरेकाले शकुन्तला नाम रहेको भनिन्छ)।