गृह · शब्दकोश

व्यञ्जनावृत्ति

[ना.]

१. व्यङ्ग्यात्मक रूपमा वा घुमाउरो पाराले भाव व्यक्त गर्ने वृत्ति वा शैली।

२. व्यञ्जना शक्ति, व्यङ्ग्य अर्थ जनाउने सामर्थ्य।

⟵ फेरि सूचीमा जानुहोस्