वैखरी

[ना.]

१. कुण्डलिनी चक्रमाथि विन्दु रूपले रहेको अव्यक्त, ईश्वरीय चित् शक्तिले पश्यन्तीमध्यमा अवस्था पार गरी व्यक्त रूप लिएको वाणी

२. वाणीको व्यक्त रूप; बोली