गृह · शब्दकोश

पश्यन्ती

[ना.]

१. वेश्या।

२. स्फोटवादअनुसार मूलाधारबाट उठेर नाभिप्रदेशमा आई अव्यक्त नादका अवस्थामा परिणत भएको परानाडी।

⟵ फेरि सूचीमा जानुहोस्