१. मूलाधार चक्रको नजिक तीन फन्का भएर रहेको नाडी।
२. षट्चक्रको अभ्यासमा सर्वप्रथम कल्पना गरिएको सर्प।
३. समाधिको विशिष्ट अवस्था।