ऐच्छिक

[वि.]

१. इच्छाअनुसारको; चिताएजस्तो।

२. दुइटामध्ये इच्छाएअनुसार रोज्न सकिने; इच्छाधीन; वैकल्पिक