रोजी

[ना.]

पेटपालो गर्ने उपाय; जीविका

[वि.]

१. रोज्ने काम; छान्ने काम

२. आफूलाई मन परेको; रोजेबमोजिमको।

३. रोजेको; छानेको।