गृह · शब्दकोश

विश्वरूप

[ना.]

१. विश्वका रूपमा देखा परेका ईश्वर।

२. विश्वका विभिन्न प्राणीहरूको शिर, धेरै हातगोडा भएको र सबै किसिमका प्राणीका रूपमा एकत्र देखा परेको, गीतामा वर्णित भगवान् कृष्णको विशाल रूप।

३. विश्वको स्थिति वा रूप।

⟵ फेरि सूचीमा जानुहोस्