गृह · शब्दकोश

विशेषक

[ना.]

१. एकै क्रियापदका साथ अन्वय गरिने तीन श्लोकको समुदाय।

२. कुनै वस्तुहरूबाट अलग्याउने विशेष चिह्न।

३. तिलक।

४. विशेषण।

५. सामान्य भई नछुट्‌टिएको कुरा कारणवश छुट्‌टिएको हुँदा पर्ने एक अलङ्कार।

⟵ फेरि सूचीमा जानुहोस्