मनोनीत

[वि.]

१. कुनै स्थान वा पदमा नियुक्त गर्नका निम्ति छानिएको।

२. मन परेको।

३. मनोनयन गरिएको; रोजिएको; चुनिएको।