छात्र

[ना.]

१. एक जातको माहुरी

२. गुरु थापेर वा गुरुसँग रहेर अध्ययन गर्ने विद्यार्थी; गुरुको छत्रछायामा रहेको विद्यार्थी; शिष्य; चेलो