अध्ययनरत

[वि.]

विद्यार्जनमा लागेको; नियमित रूपले विद्याको आर्जनमा लागिरहने; शिक्षणसंस्थामा पढ्नेकार्यमा मग्न