गृह · शब्दकोश
१. धनुषा जिल्लामा रहेको एक नगरपालिका।
२. मिथिला देशका प्रसिद्ध राजा; जनक।
३. मिथिला र मगध देशलाई जनाउने प्राचीन नाम।
४. बेहोस; अचेत।
५. मरेको; मृत।
६. शरीर नभएको।
⟵ फेरि सूचीमा जानुहोस्