गृह · शब्दकोश

विज्ञप्ति

[ना.]

१. कुनै महत्त्वपूर्ण विषयमा रेडियो, पत्रिका आदि प्रचारमाध्यमबाट जानकारी दिलाउने काम।

२. विज्ञापन; सूचना; जनाउ।

३. सर्वसाधारणको जानकारीका लागि प्रचारसाधनबाट जनाउ दिने काम; सूचित गर्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्