गृह · शब्दकोश

विचरण

[वि.]

१. घुमफिर गर्ने काम; भ्रमण; हिँडडुल।

२. निश्चित ठाउँमा पुग्न हिँड्ने काम; गमन।

३. विचार गराइ; सोचाइ; गमाइ।

४. चरण वा पाउ नभएको (छन्द, व्यक्ति आदि)।

⟵ फेरि सूचीमा जानुहोस्