क्रमिक

[वि.]

१. क्रमले वा पालैसित आएको; क्रमागत

२. बिस्तारै बिस्तारै; अलि अलि

३. सिलसिला मिलेको; क्रम भएको।