गृह · शब्दकोश

उत्तरोत्तर

[वि.]

१. एकपछि अर्कोतिर; क्रमश; लगातार।

२. दिनदिनै; प्रतिदिन बढी वा घटी।

३. पछि पछि बढ्दै वा घट्दै जाने; जति पछि भयो उति बढ्ता वा कम।

⟵ फेरि सूचीमा जानुहोस्