गृह · शब्दकोश

वाग्दान

[ना.]

१. कसैलाई कुनै वस्तु नफर्किने गरी दिने वचन।

२. वरणीमा दुलहालाई फल, द्रव्य आदिको भेटीसहित कन्या दिएको कुरा बोल्ने चलन वा विधि।

३. विवाहका निम्ति कसैलाई छोरी दिएँ भनी विधिपूर्वक बोल्ने काम; केटीको कुरो छिन्ने काम।

⟵ फेरि सूचीमा जानुहोस्