गृह · शब्दकोश

जिरह

[ना.]

१. मुद्दाको बहसको सिलसिलामा वादी वा प्रतिवादीतर्फको मुख्य भनाइको छानबिन; जिक्री; जिकिर।

२. मुद्दामा सत्य कुरा पत्ता लगाउनका लागि घुमाईफिराई वा दोहोर्‍याईतेहर्‍याई सोध्ने काम; कारकेर।

⟵ फेरि सूचीमा जानुहोस्