लोह

[वि.]

१. तामा आदि जुनसुकै धातु

२. फलाम; लोहा

३. रातो रङ; रगत

४. तामाका रङको; रातो रातो; लाल

५. फलाम पग्लेर बगेको (धारा)।

६. फलामे (पाइप, वाण)।