गृह · शब्दकोश
१. कुनै घटना वा पक्षको सिङ्गो कथानक नलिई लोकजीवनका सुखदुःख, राष्ट्रिय मेलापर्व वा खास ऋतुको सन्दर्भलाई अँगालेर रीतिरिवाजअनुसार जनसाधारणमा खेलिने वा देखाइने अभिनय।
२. लोकनृत्य।
⟵ फेरि सूचीमा जानुहोस्