लोकनृत्य

[ना.]

लोकजीवनमा प्रचलित सांस्कृतिक परम्परा तथा परिपाटीअनुसारको नाच; लोकनाच (घाटुनाच, धाननाच, मारुनीनाच इ.)।