गृह · शब्दकोश

जनसाधारण

[ना.]

१. आर्थिक, बौद्धिक आदि दृष्टिले देशको सरदर तह वा त्यसभन्दा अझ तल पर्ने समाज; सर्वसाधारण।

२. समाजका साधारण सदस्यहरू; साधारण जनता।

⟵ फेरि सूचीमा जानुहोस्