गृह · शब्दकोश

लेखा

[ना.]

१. कारोबारको सबै बेहोरा देखिने गरी राखिएको अभिलेख, स्याहा, खाताबही आदि र त्यस्ता कागतपत्र; आयव्ययको विवरण; हिसाब वा गणना।

२. चित्र; चिह्न।

३. रेखा; धर्को; पङ्क्ति।

४. लेखेर राखिएको कुरो; घटनाको विवरण।

[नायो.]

१. लागि; निम्ति।

२. विचारमा; दृष्टिकोणमा; लेखि।

⟵ फेरि सूचीमा जानुहोस्