औँठाछाप

[ना.]

कुनै लेनदेन वा कारोबार गर्दा प्रमाणका रूपमा लेखिएको कागतमा लगाइने हातका बुढी औँलाको ल्याप्चे; सहीछाप