गृह · शब्दकोश

ओखलढुङ्गा

[ना.]

१. त्यस जिल्लाको सदरमुकाम।

२. पूर्वी नेपालको प्रदेश नं. १ मा पर्ने एक जिल्ला।

⟵ फेरि सूचीमा जानुहोस्