गृह · शब्दकोश

मासा

[ना.]

जिउमा रहेको कालो रङको सानो दानो; कोठी।

[ना.]

आठ रत्तीको तौल वा परिमाण।

[वि.]

मासको; महिने।

⟵ फेरि सूचीमा जानुहोस्