गृह · शब्दकोश
१. निमुखा।
२. नुन, पिरो, चिनी आदि नपुगेको; चखिलो नभएको; बेस्वादिलो (तरकारी, अचार आदि)।
३. बोल्न नजान्ने; बेला पुगेर पनि बोली नफुटेको; अबोला।
४. मूर्ख; जड।
५. लठ्यौरो; ग्वाँगे; लठेप्रो।
६. सुधो; साधु।
⟵ फेरि सूचीमा जानुहोस्