लहडी

[वि.]

१. तरङ्गी; एकसुरे; स्मृति ठिक नभएको वा चञ्चल स्मृतिको।

२. लहड गर्ने स्वभावको; तरङ्गी; मनमोजी; रसिक